RJ Details


   

Ram Kumar Chaudhary

Program Presenter

Date of Birth:  

म राम कुमार चौधरी, मेरो ठेगाना कञ्चनपुर जिल्ला रैकवार विचुवा गा.वि.स वडा न. १ राजघाट । विगत ४ वर्ष देखी यस दिनेश एफ ९३.८ मेगाहर्ज मा थारु भाषाको कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छु । अहीले कैलाली बहुमुखी क्यामपस मा स्नातक तेस्रो वर्षमा अध्ययनरत छु ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved