RJ Details


   

Sanjita Kuwar

Marketing Manager

Date of Birth:  

म संजिता कुवँर, हाल धनगढी उप–महा नगरपालीका वडा नम्वर – ४ बस्दै आइरहेको छु । विगत ९ वर्ष देखि यस दिनेश एफ.एम.मा बजार व्यवस्थापक प्रमुखको रुपमा काम गर्दै आइरहेकी छु । दिनेश एफ.एम.मा आफ्नों पदको कदर गदै र आफ्नों जिम्मेवारी पुरा गर्दै आइरहेकी छु । सुचना र सन्देश प्रचार प्रसार अनि बजार व्यवस्थापन प्रति अटुट सम्बन्ध र विश्वास स्थापित गदै, दिनेश एफ.एम.को सम्पूर्ण कर्मचारी सबैमा एउटै परिवार झै सम्बन्ध स्थापित गरी ९ वर्ष बितेको पत्तै भएन र अहिले सम्म पनि यसै रेडियोमा कार्यरत छु, मिडिया प्रतिको मायामोह र मिडिया प्रति झुकाव र लगनशिल भई आफ्नों काम कर्तव्य प्रति जिम्मेवार भई काम गदै यसै मिडिया क्षेत्रमै लागेर भविष्य उज्वल बनाउने लक्ष्य छ ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved