RJ Details


   

Shivraj Awasthi

Accountant

Date of Birth:  

मेरो नाम शिबराज अवस्थी हो मैले बिगत एक बर्ष देखी दीनेश एफ.एममा लेखापालको रुपमा काम गर्दै आईरहेको छु । मैले लेखा बिषयमा स्नातक तह पास गरी लेखा बिषयमै स्नाकोत्तर अध्ययन गरीरहेको छु । मेरो रुची अध्ययन गर्ने ,अनुसन्धान गर्ने र नया ठाउ धुम्ने रहेको छ । मेरो जन्म २०४७ साल अषाढ २८ गते डोटी जिल्लाको महादेबस्थान वडा नं २ हीन्नेकाडा गाउमा भएको हो मेरो स्थाई बसाई कञ्चनपुर जिल्लाको रै.बी. गाबीस वडा नं ७ राजघाट हो हाल म ध.न.पा.४ उत्तरबेहडी मा बस्छु । मेरो बुवाको नाम श्री कृष्ण अवस्थी हो भने आमाको नाम जानकी देबी अवस्थी हो मैले अध्ययनकै शीलशीलामा लेखा सम्बनधी तालीम पनी लीएको र प्रोग्रेस र नेल्सन नेपाल पा.ली. संस्थामा लगभग दुई बर्ष सम्म सुपरीवेक्षणको स्थानमा काम गरेको थीय । दीनेश एफ एम.सुदुर पश्चीमाको एक अग्रणी संचारको माध्यम भएको हुदा मलाई यस संस्था प्रती रुची लागेर यस संस्था प्रती इमान्दार र लगनशिल भएर काम गरी रहने छु भन्ने सोच जागेर बीगत एक बर्ष देखी आपm्नो पेशामा नीरन्तर रुपमा इमान्दार र लगनशील भएर काम गरीरहेको छु ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved