RJ Details


   

Kalpana Singh

Technician

Date of Birth: AUGUST 25

म कल्पना सिह, चौमला ५ मंगलपुर कैलालीमा स्थाई ठेगाना भई हाल धनगढी उप–महानगरपालीका वडा नम्वर २ सन्तोषीटोलमा बस्दै आएकी छु । विए दोश्रो बर्षमा अध्ययन गरीरहेकी छु । विगत ७ महिना यता दिनेश एफएम ९३.८ मेगाहर्ज धनगढी कैलालीमा प्रावीधीक पदमा कार्यरत छु । मैले यसै एफएममा ३ महिने प्रावीधीक तालीम पनि लिएको छु । पढाईसंगै कामलाई पनि निरन्तरता दिने लक्ष्य छ ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved