RJ Details


   

Amita Kuwar

Station Manager

Date of Birth:  

म अमिता कुँवर, विगत ९ बर्षदेखी दिनेश एफएमको स्टेशन म्यानेजरको पदमा रहि कार्यरत छु । म उक्त एफएमको सञ्चालक पनि हु । मैले एफएमको सम्पुर्ण व्यवस्थापन हेर्दै आएकी छु । सञ्चारमाध्यममा महिलाहरुलाई टिक्न निकै मुस्कील छ भन्ने धेरैको सोच रहेका बेला म स्थापनाकालदेखी नै स्टेशन म्यानेजरको पदमा रहि सुदुरपश्चिमको अग्रणी सञ्चारमाध्यम दिनेश एफएमलाई सञ्चालन गर्दै आएकी छु । समाजसास्त्रमा स्नाकोक्तर गरीसकेपछि एनजीओ, आईएनजीओमा जागीर गर्ने सोच थियो तर स्थापनाकालदेखी नै एफएमको स्टेशन म्यानेजरको पद सम्हालेपछि विस्तारै मिडीया प्रति चाँसो बढ्दै गयो । अव मिडीयामा नै आफ्नो भविष्य देखेकी छु ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved