RJ Details


   

Bhupendra Kumar Rawat

Reproter/News presenter

Date of Birth:  

म भुपेन्द्र कुमार रावत, मेरो ठेगाना कञ्चनपुर जिल्ला बेल्डाँडी नगरपालीका १० । म २०७३ भदौ ३ गते देखी यस दिनेश एफ ९३.८ मेगाहर्ज मा समचार वाचक र सम्वांददाताको रुपमा कार्यरत छु । यस भन्दा पहिले म, कञ्चनपुरका विभिन्न रेडीयोमा समाचार वाचक, सम्वांददाता र कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत थिए । पत्ररकारीता क्षेत्रमै लागेर भविष्य उज्वल बनाउने लक्ष्य छ ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved