RJ Details


   

Deepak Joshi

Sr. Reporter/News Presenter

Date of Birth:  

म दीपक जोशी । धनगढी उपमहानगरपालिका ८ कैलालीमा बसोवास छ । २०६५ सालदेखी दिनेश एफएममा कार्यरत छु । सुरुवातमा कार्यक्रम प्रस्तोता हुदै अहिले सहायक समाचार सम्पादकका रुपमा कार्यरत छु । रेडियोमै भबिष्य देखेको छु र कुशल रेडियोकर्मी बनेर समाजसेवामा लागिरहने मेरो मनोकांक्षा छ ।

Programs By : Deepak Joshi

© Dinesh FM 93.8 MHz. All Rights Reserved