RJ Details


   

RD Rana

Technician

Date of Birth:  

म रामदास राना, ठेगाना अत्तरीया नगरपालीका वडा न. १० घोडसुवा हो । हाल म यस दिनेश एफ एम मा विगत ६ महीना देखी काम गर्दै आईरेको छु । हाल म दिनेश एफ एममा प्राविधीक को रुपमा कार्य गर्दैछु । यो भन्दा पहिला पनी मैले अन्य रेडीयोमा प्रबीधिक र कार्यक्रम प्रस्तोताका रुपमा काम गरेको छु ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved