छाउपडी प्रथा नमान्ने ४७ जना महिला सम्मानीत

डिवि विष्ट, बझाङ १ कात्तिक । बझाङमा छाउपडी नमान्ने ४६ जना माललाई सम्मान गरिएको छ । महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले छाउ भएको समयमा घरभित्र बस्ने ४७ जना महिलाहरु र दही दुध समेत खाने ५ जना महिलाहरुलाई दोसल्ला ओडाई सम्मान गरेको ब्यवहार परिवर्तन परियोजना कार्यक्रम संयोजक संयोजक भरत अधिकारीले बताउनुभयो । वझाङको सुनीकोटका … Continue reading छाउपडी प्रथा नमान्ने ४७ जना महिला सम्मानीत