अदालत रोडमा निर्माणाधीन सडकमा गुणस्तरहीन ईटा प्रयोग (भिडीयो रिपोर्ट)
दीपक जोशी, धनगढी माघ १२ गते । धनगढीमा पछिल्लो समय सघन शहरी विकास कार्यक्रम अन्तर्गत धेरै स्थानमा सडक र नाली निर्माणको काम भईरहेको छ । केही स्थानमा सडकको चौडाईका विवादहरु देखिएका बेला केही स्थानमा गुणस्तरहीन काम गर्ने प्रयासहरु पनि भईरहेका छन । अझ धनगढी उपमहानगरपालिकाको नगरक्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गत बनिरहेका सडकमा पनि गुणस्तरहीन सामाग्री … Continue reading अदालत रोडमा निर्माणाधीन सडकमा गुणस्तरहीन ईटा प्रयोग (भिडीयो रिपोर्ट)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed