७ महिने कार्यकाल प्रति जनप्रतिनीधी नै असन्तुष्ट

नवराज पनेरु, धनगढी माघ २१ गते । स्थानीय तहमा जनप्रतिनिधि आउलान् र विकासको काम तिब्र गतीमा सुरु होला भन्ने आशा गरीए पनि ७ नम्वर प्रदेशमा स्थानीय तहको ७ महिने कार्यकाल प्रति स्वयम जनप्रतिनीधी नै असन्तुष्ट देखीएका छन् । सिंहदरबारको अधिकार गाउगाउँमा पाउने प्रचार गरिएको र त्यसै अनुसार आशा गरेका नागरिकसंगै ७ महिना अगाडी कार्यकाल सम्हालेका … Continue reading ७ महिने कार्यकाल प्रति जनप्रतिनीधी नै असन्तुष्ट