७५ वर्षदेखि खानेपानी समस्या भोगेको शंकरपुर बासीको घर घरमा पानी पुग्दै

दार्चुला, १७ बैशाख । दार्चुलामा पहिलो पटक विद्युतीय पम्पबाट ३ सय ८० मिटर माथी डाडामा पानी तानेर नमुना खानेपानी योजनाको परिक्षण गरिएको छ । मालिकार्जुन गाउपालिका वडा नं. ८ साविकको पस्ती गाविसको कोटबुङा भन्ने ठाउमा विद्युतीय पम्पबाट पानी तानेर नमुना खानेपानी योजनाको परिक्षण गरिएको जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुलाका सव डिभिजन प्रमुख … Continue reading ७५ वर्षदेखि खानेपानी समस्या भोगेको शंकरपुर बासीको घर घरमा पानी पुग्दै