५ बर्षको अवधिमा ४५ हजार युवा विदेश पलायन

दीपक जोशी, धनगढी पुष ०५ गते । कैलालीबाट मात्रै पछिल्लो ५ बर्षमा ४५ हजार भन्दा बढी युवा कामको खोजीमा बिदेशीएका छन । नेताहरुले स्वदेशमै रोजगारीको सिर्जना गरि विदेश पलायन रोक्ने चुनावी घोषणा पत्रहरु जारी गरेका बेला, कैलालीबाट मात्रै पछिल्लो ५ बर्ष यता झण्डै ४६ हजारले एमआरपी पासपोर्ट अर्थात राहदानी बनाएका छन । उनिहरु मध्ये लगभग … Continue reading ५ बर्षको अवधिमा ४५ हजार युवा विदेश पलायन