स्वास्थ्य संस्थाहरुको बदमासी : स्वास्थ्य बिमाका बिमीतहरु निशुल्क औषधी पाउनबाट बञ्चीत

नवराज पनेरु, धनगढी ९ साउन । सरकारको महत्वकांक्षी योजनाका रुपमा हेरिएको, स्वास्थ्य बीमा कैलाली जिल्लामा अस्पताल र स्वास्थ्य चौकीको बदमासीका कारण प्रभावकारी भएको छैन् । अस्पताल र स्वास्थ्य चौकीहरुले बदमासी गरेपछि स्वास्थ्य बिमा गरेका बिमीतहरु निशुल्क औषधी पाउनबाट बञ्चीत भएका छन् । २०७२ साल चैत्र २५ गते देशभरीमा पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य विमा सुरु … Continue reading स्वास्थ्य संस्थाहरुको बदमासी : स्वास्थ्य बिमाका बिमीतहरु निशुल्क औषधी पाउनबाट बञ्चीत