स्वास्थ्य बीमा कार्यक्रमको अर्थ र उद्देश्य बुझाउन नसकीदा बीमा कार्यक्रम प्रतिको अकर्षण घटदै
नवराज पनेरु, धनगढी ११ साउन । कैलाली जिल्लामा स्वास्थ्य विमा कार्यक्रमको वास्तवीक अर्थ र उद्देश्य जनतालाई बुझाउनै नसकिएकाले कार्यक्रम कार्यान्वयनमा चुनौती बढ्दै गएको छ । जनातालाई स्वास्थ्य विमाको फाईदा र सरकारको उद्देश्यका विषयमा बुझाउन नसक्दा कैलाली जिल्लामा स्वास्थ्य विमा कार्यक्रम लागु भएको डेढ बर्ष सम्म पनि डेढ प्रतिशत जनसङख्याले मात्रै बिमा गराएका छन् । ग्रामीण … Continue reading स्वास्थ्य बीमा कार्यक्रमको अर्थ र उद्देश्य बुझाउन नसकीदा बीमा कार्यक्रम प्रतिको अकर्षण घटदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed