सेती अञ्चल अस्पतालमा मंगलबार देखि फार्मेसी सञ्चालनमा आउने
सन्तोष रावत, धनगढी १८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७३ सालको चैत मसान्तभीत्रै फार्मेसी सञ्चालनका लागि लिखित निर्देशन दिएका बेला, झण्डै डेढ महिना ढिलो सेती अञ्चल अस्पतालमा मंगलबार देखि फार्मेसी सञ्चालनमा आउने भएको छ । मंगलवारदेखि फार्मेसी सञ्चालनमा आउने सेती अञ्चल अस्पतालका स्टोरकिपर जित बहादुर शाहीले बताउनुभयो । फामेसी सञ्चालनका लागि सम्पुर्ण तयारी पुरा … Continue reading सेती अञ्चल अस्पतालमा मंगलबार देखि फार्मेसी सञ्चालनमा आउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed