This is a test

सुदुरपश्चिममा रहेका मातृभाषाहरुको वारेमा भाषा आयोगले अध्ययन अनुसन्धान गर्दै (अडियो)

0

सीताराम ओझा, धनगढी ०६ आषाढ ।

नेपालका मौलिक मातृ भाषाहरु लोप हुदै गएका वेला सुदुरपश्चिममा रहेका विभिन्न मातृभाषाहरुको वारेमा अध्ययन अनुसन्धान गरिने भएको छ । सरकारले गठन गरेको भाषा आयोगले प्रदेश नम्वर ७ मा रहेका विभिन्न मातृ भाषाहरुको वारेमा अध्ययन अनुसन्धान गर्दै भाषा संरक्षणको लागि प्रक्रिया अगाडी वढाउने वताएको हो ।

नेपाली भाषाको उद्गम थलोको रुपमा रहेको यो क्षेत्रमा रहेका मातृ भाषाहरुको वारेमा अध्ययन अनुसन्धान गर्दै प्रादेशिक र स्थानीय तहमा सरकारी कामकाजको भाषा पनि सरकारलाई सिफारिस गर्ने जनाएको छ ।
अडियो सुन्नुहोस:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved