सिलिङ पंखा खसेर एक जना विद्यार्थी घाईते
धनगढी कात्तिक २४ गते । धनगढीको उत्तर वेहडीमा रहेको द गार्डनर वोर्डिङ स्कुलमा सिलिङ पंखा खसेर बिहीवार एक जना विद्यार्थी घाईते भएका छन । कक्षामा पठनपाठन भईरहेका वेला सिलिङ पंखा खसेर कक्षा ८ मा अध्ययनरत तरुण सिंह घाईते भएका हुन । उनको टाउकोमा चोट लागेपछि नवजीवन अस्पतालमा उपचार गरिएको छ । उनको टाउमा तीन टाका … Continue reading सिलिङ पंखा खसेर एक जना विद्यार्थी घाईते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed