साढे ४ लाखलाई हात्तिपाईले विरुद्वको औषधि

बीपी अनमोल महेन्द्रनगर, ०४ चैत । कञ्चनपुर जिल्लामा यसवर्ष साढे ४ लाख  मानिसहरुलाई हात्तीपाईले रोग विरुद्वको औषधि खुवाईने भएको छ । ३ दिनसम्म सञ्चालन हुने अभियान अन्र्तगत जिल्लाका ४ लाख ७६ हजार एकसय ५१ जनालाई उक्त रोग विरुद्वको औषधि खुवाउन लागिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी औषधि खुवाउने अभियानका बारेमा … Continue reading साढे ४ लाखलाई हात्तिपाईले विरुद्वको औषधि