सरकारी शिक्षकका छोराछोरी बोर्डिङ स्कुलमा पढ्दै
नवराज पनेरु, धनगढी १६ बैशाख । सरकारको तलब भत्ता खाएर छोराछोरीलाई निजी स्कुलमा पढाउने परिपाटीले कैलालीका सामुदायीक विद्यालयको गुणस्तर झन–झन खस्कीदै गएको छ । अधिकांश सामुदायीक विद्यालयका शिक्षकहरु पेशाप्रति उत्तरदायी नभएर तथा आफैनै शिक्षण क्रियाकलाप प्रति विश्वास नभएर आफ्ना छोराछोरीलाई बोर्डीङ स्कुल पठाउने गरेका छन् । आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाएर सामुदायीक विद्यालयका शिक्षकहरुमा, … Continue reading सरकारी शिक्षकका छोराछोरी बोर्डिङ स्कुलमा पढ्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed