समाजसेवि बद्रिनाथ भण्डारीद्वारा ११ लाखको अक्षयकोषको स्थापना

धनगढी, २८ बैशाख । कैलालीका समाजसेवी बद्रीनाथ भण्डारीले आफ्नो ९२ औं जन्मोत्सवको अवसरमा सुदूरपश्चिमकै सर्वाधीक रासीको अक्षयकोष र पुरुस्कार रासी घोषणा गर्नुभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले आयोजना गरेको भण्डारीको ९२ औं जन्मोत्सव कार्यक्रममा उहाँले ११ लाखको अक्षयकोषको स्थापनाको घोषणा गर्नुभएको हो । उहाँले उक्त अक्षयकोषबाट हरेक वर्ष उत्कृष्ठ कृति र कृतिकारलाई एक लाख … Continue reading समाजसेवि बद्रिनाथ भण्डारीद्वारा ११ लाखको अक्षयकोषको स्थापना