सबै स्थानीय तहमा स्वास्थ्यकर्मी खटाईए

नरेन्द्र कार्की, दार्चुला ७ साउन । दार्चुलाका ९ वटै स्थानीय तहमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी खटाएको छ । संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भइसकेकाले सबै गाउँपालिका तथा नगरपालिकामा स्वास्थ्यकर्मीहरू खटाइएको हो । खटिएका कर्मचारीहरु स्थानीय तहमा हाजिर भइसकेका छन् । स्वास्थ्य मन्त्रालयको निर्देशन र स्थानीय तहमा प्रशासनिक संगठन तथा व्यवस्थापन सम्बन्धी आदेश, २०७४ बमोजिम … Continue reading सबै स्थानीय तहमा स्वास्थ्यकर्मी खटाईए