
धनगढी, माघ ०५ गते ।
प्रदेश नम्बर ७ का नव नियुक्त प्रदेश प्रमुख मोहनराज मल्लले आफुले सल्लाहकारको भुमीका निभाएर सबैलाई अगाडि बढाउने बताउनु भएको छ ।
बुधबारको मन्त्रीपरिषदको निर्णयबाट प्रदेश नम्बर ७ को प्रदेश प्रमुखमा नियुक्त हुनु भएका मल्लले दिनेश एफएमसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो । उहाँले संविधानको परिधिभीत्र रहेर सुदूरपश्चिमको आर्थिक विकास र सम्भावनाका लागि प्रदेश सभालाई अगाढि बढन सुझाव दिने बताउनुभयो । सहकर्मी शिबराज भट्टले नवनियुक्त प्रदेश प्रमुख मल्लसँग कुराकानी गर्नुभएको छ :-
कुराकानी :