सडक निर्माणमा बाधा हुनेगरी लगाईका खोका छाप्रा र तरकारी पसल हटाउन सुरु
सिताराम ओझा, धनगढी माघ १७ गते । धनगढीको ट्राफिक चोकदेखि मिलनचोक सम्मको मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माणमा बाधा हुनेगरी लगाईका खोकाछाप्रा र तरकारी पसल हटाउन सुरु गरिएको छ । उप–महानगरपालिकाले सडकमै रहेका खोकाछाप्रा र तरकारी पसलहरु हटाउनका लागी खुट्टा कमाएको भन्दै दिनेश एफएमले सोमबार रिपोर्ट प्रसारण गरेपछि उपमहानगरपालिकाका तात्तिएको हो । प्रवक्ता सन्तोष मुडभरीले, फिल्डमा … Continue reading सडक निर्माणमा बाधा हुनेगरी लगाईका खोका छाप्रा र तरकारी पसल हटाउन सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed