शिक्षा मन्त्रालय द्धारा कैलाली बहुमुखी क्याम्पस पुरस्कृत
दीपक जोशी, धनगढी माघ २८ गते । नेपाल सरकारले धनगढीको कैलाली बहुमुखी क्याम्पसलाई देशभरीकै उत्कृष्ट क्याम्पसका रुपमा नगद पुरस्कार सहित प्रसंसा पत्र प्रदान गरेको छ । नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा देशभरिका सामुदायिक क्याम्पसहरु मध्ये कैलाली बहुमुखी क्याम्पसलाई उत्कृष्ट क्याम्पसको रुपमा नगद २ लाख ५० हजार रुपैया सहित प्रसंसापत्र दिएर पुरस्कीत गरेको हो । आईतवार काठमाडौमा … Continue reading शिक्षा मन्त्रालय द्धारा कैलाली बहुमुखी क्याम्पस पुरस्कृत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed