विप्लव निटकको अखिल क्रान्तिकारीको अडान पछि मंगलवार पनी कैलालीका शैक्षिक संस्थाहरु खुलेनन
धनगढी, २५ बैशाख । सोमवार अबेर रातीसम्म जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा विप्लब माओवादी निकटको अखिल क्रान्तिकारीले असहमति जनाएपछि मंगलवार पनि कैलालीका शैक्षिक संस्थाहरु खुल्न सकेका छैनन । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले, सोमवार सबै विद्यार्थी संगठनहरुले जेठ मसान्तभीत्र नीजि विद्यालयहरुको बर्गिकरण गर्ने र त्यसकै आधारमा शुल्क तोक्ने सहमति भएपछि विद्यालय खोल्ने निर्णय भएको … Continue reading विप्लव निटकको अखिल क्रान्तिकारीको अडान पछि मंगलवार पनी कैलालीका शैक्षिक संस्थाहरु खुलेनन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed