विद्यार्थी संगठनहरुद्वारा फेरी जिल्ला शिक्षामा तालाबन्दी
नवराज पनेरु, धनगढी २२ बैशाख । प्याव्सन एन–प्याव्सनको आन्दोलन फिर्ता भएकै दिन बिहीवार फेरी विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुको सल्लाह बिपरीत शुल्क निर्धारण गरीएको आरोप लगाउदै माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी बाहेकका विद्यार्थी संगठनले जिल्ला शिक्षा अधिकारीको कार्यकक्ष र लेखाशाखामा तालाबन्दी गरेका हुन । विद्यार्थी संगठनले शुल्क निर्धारण समितीलाई … Continue reading विद्यार्थी संगठनहरुद्वारा फेरी जिल्ला शिक्षामा तालाबन्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed