लेखराजलाई थारु बिरोधीको आरोप निराधार साबित

दीपक जोशी, धनगढी मंसिर २५ गते । कैलाली कञ्चनपुर सहितको अखण्ड सुदूरपश्चिम आन्दोलनलाई साथ दिएपछि माओवादीका प्रभावसाली नेता लेखराज भट्टलाई पार्टीभित्रैबाट थारु बिरोधीको आरोप लागेको थियो । माओवादी पार्टीले कैलाली कञ्चनपुरलाई सुदूरपश्चिमबाट अलग्गाएर थरुहट थारुवान प्रदेशमा गाभ्ने निर्णय गर्दा लेखराजले अध्यक्ष प्रचण्डसंगै चर्काे मतभेद राखेका थिए । सोहि कारण थारु समुदायका नेताहरुले उनलाई थारु बिरोधीको … Continue reading लेखराजलाई थारु बिरोधीको आरोप निराधार साबित