लेकमा हिमपात हुन थालेपछि व्यासी समुदाय खलंगा सर्दै

नरेन्द्र कार्की, दार्चुला कात्तिक २४ गते । दार्चुलाको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा बसोबास गर्ने व्यासी सौका समुदाय शनिबारबाट सदरमुकाम खलंगा सर्ने भएका छन् । छ महिना व्यास र छ महिना खलंगामा बसोबास गर्ने व्यासी सौका समुदाय व्यासमा वर्षासँगै हिमपात शुरु हुन थालेपछि खलंगा सर्ने भएका हुन् । निर्वाचन आयोगले व्यास बासीका लागि अस्थायी मतदान … Continue reading लेकमा हिमपात हुन थालेपछि व्यासी समुदाय खलंगा सर्दै