लम्कीमा भएको दुर्घटनामा एकजनाको मृत्यु
दुर्गा देवकोटा, टीकापुर १२ कात्तिक । कैलालीको लम्कीचुहा ३ धोबेनी खोलामा स्कुटी दुर्घटना हु“दा मलामीबाट फर्किरहेका एकजनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुार लम्कीचुहा ५ कान्छी बजारका २५ वर्षिय नवल बुढाको उपचारका क्रममा लालरत्न अस्पताल लम्कीमा आईतवार मृत्यु भएको हो । मलामी गएर फर्केन बेला बुढाको स्कुटी अनियन्त्रीत भई दुर्घटना भएको थियो । … Continue reading लम्कीमा भएको दुर्घटनामा एकजनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed