रुकुमा माओवादी र कांग्रेसको विजयी सुरुवात

रुकुम, जेठ १ – माओवादी केन्द्रले रुकुम जिल्लाका दुईवटा वडा र नेपाली कांग्रसले एक वडाको पूरै प्यानल जितेर विजयी सुरुवात गरेका छन् । बाँफिकोट गाउँपालिका १ बाट माओवादी केन्द्रका हर्कु मल्लको प्यानल र सानीभेरी गाउँपालिका १ मा पनि माओवादी केन्द्रका उम्मेद्वार टेकबहादुर पुनको प्यानल विजयी भएको हो । त्यस्तै मुसिकोट नगरपालिका २ मा नेपाली कांग्रेसको … Continue reading रुकुमा माओवादी र कांग्रेसको विजयी सुरुवात