यी हुन् प्रदेश ७ का प्रदेशसभाका कांग्रेस सांसद् (सूचीसहित)
धनगढी, पुस १५ गते । नेपाली कांग्रेसले पनि प्रदेशसभा समानुपातिकतर्फको सांसद् छनौट गरेको छ । निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक सांसदको नाम बुझाउन शुक्रबारसम्मको समयसीमा तोकेको थियो । कांग्रेसले नाम बुझाउने अन्तिम दिन प्रदेशसभातर्फका ७२ सांसद् छानेर आयोगलाई बुझाएको हो । नेपाली कांग्रेसले प्रदेश ७ मा आठ जना सांसद छनौट गरेको छ । प्रदेश ७ मा … Continue reading यी हुन् प्रदेश ७ का प्रदेशसभाका कांग्रेस सांसद् (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed