यार्सा संकलन गर्न लेक तिर जानेको लर्को

बझाङ, १८ बैशाख । विगतका बर्षहरु जस्तै यस बर्ष पनि यार्सागुम्बा संकलन गर्नका लागी लेक तिर जाने ब्यत्तीको लर्को लागेको छ । तिन महिना लेकमा गएर यार्सा संकलन गरी सुर्मा, काँडा, मष्टा, छविस पाथेभेरा गाँउपलीका र बंगल, र जयपृथ्वी नगरपालीका सर्व साधारण स्थानीयहरुले अहिले लेक तिर यार्सा गुम्बा संकलन गर्न जान थालेका हुन् ।   … Continue reading यार्सा संकलन गर्न लेक तिर जानेको लर्को