मेडीकल माफीयाका कारण कैलालीमा स्वास्थ्य विमा सफल हुन सकेन

नवराज पनेरु, धनगढी १२ साउन । मेडीकल माफीयाहरु सल्बलाउँदा कैलाली जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सफल हुन नसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितीले दाबी गरेको छ । मेडीकल माफीयाहरु स्वास्थ्य विमा कार्यक्रमलाई असफल बनाउन लागी परेकाले विमा कार्यक्रम लागु भएको डेढ बर्ष वितीसक्दा समेत डेढ प्रतिशत जनसङख्या मात्रै विमाको दायरामा आएको समितीले जनाएको छ । स्वास्थ्य … Continue reading मेडीकल माफीयाका कारण कैलालीमा स्वास्थ्य विमा सफल हुन सकेन