मुक्त हलियालाई ६ करोड ४५ लाख अनुदान

बाजुरा, २७ बैशाख । नेपाल सरकारले बाजुराका मुक्त हलियाको पुर्नस्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ । भूमिसुधार मन्त्रालय अन्तर्गत जिल्ला मालपोत कार्यालयले मुक्त हलिया परीवारलाई घर निर्माण, जग्गा खरिद र घर मर्मतका लागि ६ करोड ४५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको हो । जिल्लाको पुर्वेउत्तरी भेगमा बसोबास गर्दै आएका क वर्गका २० … Continue reading मुक्त हलियालाई ६ करोड ४५ लाख अनुदान