माध्यमिक शिक्षाका सबै अधिकार स्थानीय तहलाई प्रत्यायोजन
नवराज पनेरु, धनगढी १४ बैशाख । स्थानीय तहको निर्वाचनपछि, शिक्षाको व्यवस्थापन कस्तो हुने भन्ने सबैमा जिज्ञासा छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै संघीय शिक्षाको बहस गर्मिएको छ । संघीय शिक्षा प्रणालीको स्वरुप र व्यवस्थापनबारे अहिले विभिन्न अनुमान र अड्कल गरिँदैछ । हालसम्म संघीयतामा शिक्षाको व्यवस्थापनका बारेमा केही प्रावधान स्पष्ट भएपनि धेरै विषयहरु अझै स्पष्ट … Continue reading माध्यमिक शिक्षाका सबै अधिकार स्थानीय तहलाई प्रत्यायोजन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed