माझ गाउँ र गोकुलेश्वर विमानस्थल मर्मत काम योजनामै नपारेको खुलासा

नवराज पनेरु, धनगढी ०३ जेठ । यसै आर्थीक बर्षभित्र सुदूरपश्चिममा बन्द रहेका चार ओटा बिमानस्थललाई मर्मत गरी संचालनमा ल्याउने सरकारी योजना घोषणामै सिमीत हुने लगभग पक्का भएको छ । आर्थीक बर्ष सकिन २ महिना मात्रै बाँकी रहेका बेला ति विमानस्थल मर्मतको काम खासै अगाडी बढेको छैन् । सरकारले घोषणा गरेको बजेटमा कञ्चनपुरको मजगाउ, बैतडीको पाटन, … Continue reading माझ गाउँ र गोकुलेश्वर विमानस्थल मर्मत काम योजनामै नपारेको खुलासा