महिला राष्ट्रीय क्रिकेट प्रतियोगीता : सुदुरपश्चिम, मध्यमाञ्चल र एपीएफ सेमीफाईनलमा

नवराज पनेरु, धनगढी फागुन १० गते । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीतामा सेमीफाईनलमा पुग्ने तिन वटा टिमको टुङगो लागेको छ । घरेलु टोली सुदुरपश्चिम सहित मध्यमाञ्चल र विभागीय टोली एपीएफ सेमीफाईनलमा पुगेका हुन् । आज भएका खेलमा मध्यमाञ्चल र एपीएफले जित हात पार्दै सेमीफाईनलको यात्रा तय गरेका हुन भने लगातार दुई … Continue reading महिला राष्ट्रीय क्रिकेट प्रतियोगीता : सुदुरपश्चिम, मध्यमाञ्चल र एपीएफ सेमीफाईनलमा