महाकाली नगरपालिकाद्धारा औषधी खरिद

दार्चुला, कात्तिक २३ गते । दार्चुलाका ग्रामीण स्वास्थ्य चौकीमा औषधी अभाव भइरहेको बेला महाकाली नगरपालिकाले भने समयमै औषधी खरिद गरेको छ । सदरमुकाम खलंगा सँगै रहेको महाकाली नगरपालिकाले ३ लाख १० हजार रुपैयाँ बराबरको औषधी खरिद गरेको हो । महाकाली नगरपालिका भित्र रहेका ५ वटा स्वास्थ्य चौकी, २ वटा शहरी स्वास्थ्य एकाई र एक वटा … Continue reading महाकाली नगरपालिकाद्धारा औषधी खरिद