मजदुर अभावमा गोकुुलेश्वर धाप ३३ केभिए विद्युत प्रसारण लाई निर्माण कार्यमा ढिलाई

दार्चुला, १९ बैशाख । मजदुर अभावमै दार्चुलाको गोकुलेश्वर देखी थालिगाड सम्मको ३३ केभिए विद्युत प्रसारण लाईनको निर्माण कार्यमा ढिलाइ भएको छ । झण्डै २२ किलोमिटर क्षेत्रमा भइरहेको विद्युत प्रसारण लाईन विस्तार कार्य मजदुर अभावमा ढिलाइ भएको हो । नयाँ वर्षको लागि घर गएका मजदुरहरु काममा नफर्किदा अहिले निर्माण कार्य बन्द रहेको निर्माणको जिम्मा पाएको तारुपारे … Continue reading मजदुर अभावमा गोकुुलेश्वर धाप ३३ केभिए विद्युत प्रसारण लाई निर्माण कार्यमा ढिलाई