मंसिर २१ गते हुने चुनावका लागि निर्वाचन सामाग्री सहित कर्मचारी गाउँ–गाउँ रवाना

नवराज पनेरु, धनगढी मंसिर १७ गते । कौललीमा प्रदेश नम्वर ७ का ५ जिल्लामा मंसिर २१ गते हुने प्रदेश र प्रतिनीधी सभाको निर्वाचनका लागी ६७ किसीमका निर्वाचन सामाग्री सहित कर्मचारीहरु खटीन थालेका छन् । सवै जिल्लाहरुमा चुनावका लागि कर्मचारी र सामाग्री पठाउने क्रम सुरु भईसकेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । आवश्यक सामाग्रीहरु प्रहरीको सुरक्षा … Continue reading मंसिर २१ गते हुने चुनावका लागि निर्वाचन सामाग्री सहित कर्मचारी गाउँ–गाउँ रवाना