This is a test

भीरवट लडेर एक महिलाको मृत्यु

0

दार्चुला, ३० असोज ।

दार्चुलामा भीरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर मार्मा गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीया नर्मा धामीको मृत्यु भएको हो । आईतवार घाँस काट्न गएकी धामीको भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । मृतक धामीका श्रीमान २ छोरा र २ छोरी छन् । दार्चुलाका ग्रामीण क्षेत्रमा घाँस काट्ने क्रममा वर्षे्नि महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved