भन्सार छलेर ल्याईएको कपडा सशस्त्र प्रहरीद्वारा बरामद
महेन्द्रनगर, २५ असोज । सशस्त्र प्रहरीको गड्डाचौकी स्थित भन्सार तथा राजश्व सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याइएको कपडा बरामद गरेको छ । चाडपर्वका बेला भारतबाट भन्सार छलेर सामान ल्याउने क्रम बढेपछि सशस्त्र प्रहरीले विशेष निगरानी बढाएको थियो । सोमबार राती शसस्त्र प्रहरी बल भन्सार तथा राजश्व सुरक्षा गुल्म गड्डाचौकीले भीमदत्त नगरपालिका ५ बनगाउ क्षेत्रबाट महेन्द्रनगरतर्फ … Continue reading भन्सार छलेर ल्याईएको कपडा सशस्त्र प्रहरीद्वारा बरामद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed