बुढिगंगा नदिमा ४७ किलोको माछा फेला परेपछी………!
एफ एम सम्वाददाता, अछाम ०३ बैशाख । अछामको बुढिगंगा नदिमा ४७ किलोको माछा शनिवार विहान जालमा परेको छ । कैलाश खोला र बुढिगंगा नदिको दोभान छित्रेमा ४७ किलोको माछा बल्छीमा परेको हो । उक्त माछा सोकटका स्थानिय यूवाहरुले छाताको सरियाको बल्छी वनाई मार्न सफल भएका हुन । माछा गहुत जातको रहेको र ४७ किलोको माछा … Continue reading बुढिगंगा नदिमा ४७ किलोको माछा फेला परेपछी………!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed