बालवालिकाको पढन पाउने अधिकार हनन नगर्न अनुरोध

शिबराज भट्ट, २६ बैशाख । सोमबारदेखि तेस्रो पटक कैलालीका नीजि शिक्षण संस्थाहरु बन्द गरिएका छन । पहिलो पटक विद्यार्थी संगठनहरुले आफ्ना मागहरु राख्दै बन्द गरे भने उनीहरुले केही शिक्षकहरुलाई कालोमोसो लगाउने देखि लिएर तोडफोड समेत गरे । त्यसपछि नीजि विद्यालयका संघसंगठनहरुको सहभागिता विना जिल्ला शिक्षा समितिले बढाएको शुल्क फिर्ता गर्ने निर्णय गरेको र सञ्चालकहरुमाथि दुब्र्यवहार … Continue reading बालवालिकाको पढन पाउने अधिकार हनन नगर्न अनुरोध