बाजुरामा भएको विमान दुर्घटनामा पाईलटको मृत्यु

घाईते २ जनालाई सीता एयरको जहाजबाट नेपालगञ्ज लगियो प्रकाश सिह, बाजुरा १६ जेठ । बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटना पाईलट कैलाश गुरुङको ज्यान गएको छ । मंगलबार दिउसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो । विमानस्थ देखि केही पर, अवतरण … Continue reading बाजुरामा भएको विमान दुर्घटनामा पाईलटको मृत्यु