प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे तयारी पुरा

सीताराम ओझा, धनगढी धनगढीमा भोलीदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीले आज पत्रकार सम्मेलन गरी तयारी सकिएको जानकारी दिएको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा कैलाली जिल्ला खेलकुद … Continue reading प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे तयारी पुरा