नवराज पनेरु, धनगढी फागुन ०९ गते । आजदेखी धनगढीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरलु टोली सुदुरपश्चिम र विभागीय टोली एपीएफले विजयी सुरुवात गथरेका छन् । आज भएको उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिामचल विकास क्षेत्रलाई ५ विकेटले पाखा लगाएको हो भने एपीएफले मध्यपश्चिमलाई १० विकेटले पराजीत गरेको हो । धनगढीको फाप्ला त्रिकेट मैदानमा … Continue reading प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता : घरलु टोली सुदुरपश्चिम र विभागीय टोली एपीएफको विजयी सुरुवात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed