प्रदेश नम्वर ७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रद्धारा त्रिलोचन भट्ट सिफारिस

धनगढी, माघ १९ गते । माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेश सभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै माओवादी केन्द्रको प्रदेश कार्यालयले भट्टको नाम सिफारिस गरेको हो । सो दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रवार  … Continue reading प्रदेश नम्वर ७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रद्धारा त्रिलोचन भट्ट सिफारिस