दिपक जोशी, धनगढी २३ आषाढ । प्रदेश नम्वर ७ अथवा सुदूरपश्चिमको भौतिक, आर्थिक र सामाजिक विकासका लागि मार्गचित्र देखाउने बिकासको खाका तयार पारीएको छ । मुलुक संघियतामा गईरहेका बेला प्रदेश नम्वर ७ मा पनि बिकासको छलाङ मार्न मद्धत पुगाउने उद्देश्यले विशेषज्ञहरुको सुझावका आधारमा विकासको खाका तयार पारिएको हो । सुदूरपश्चिम जन्मेर देशको विभिन्न भागमा रहेका … Continue reading प्रदेश नम्वर सातको उर्जा, जलश्रोत र पर्यटनलाई प्राथमिकता दिदै सडक र यातायात क्षेत्रको विकास गर्न विशेषज्ञ टोलीको सुझाव (अडियो रिपार्ट)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed